Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

फ्रान्सका पूर्व राष्ट्रपति वेलरीको कोरोनाबाट निधन

फ्रान्सका पूर्व राष्ट्रपति वेलरीको कोरोनाबाट निधन


  • 7.6K
    Shares

    फ्रान्सका पूर्व राष्ट्रपति वेलरीको कोरोनाबाट निधन
    images

    काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति वेलरी गिसकार्ड डिएस्टेंगको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

    ९४ वर्षका वेलरीलाई यूरोपइ देशलाई एकजुट गराउने व्यक्ति भनेर चिनिन्छ । उनी १९७४ बाट १९८१ सम्म राष्ट्रपति रहेका थिए । उनलाई केहि दिन पहिला मात्रै श्वासप्रश्वासमा समस्या रहेको थियो । उनी स्वस्थ भएपछि घर गएका थिए ।

    बुधवार उनी अचानक स्वास्थ्यमा समस्या भएको भन्दै अस्पतालमा भर्ना भएका थिए । उनी कोरोना संक्रमित रहेको बताइएको थियो ।

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - ११:५८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij