Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गुल्मीमा आगलागीबाट युवतीको निधन

गुल्मीमा आगलागीबाट युवतीको निधन


  • 1.2K
    Shares

    गुल्मीमा आगलागीबाट युवतीको निधन

    काठमाडौं । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ । 

    धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले  घरमा आगो लगाएको थिइन् । 

    स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १०:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij