Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ७ अर्ब नाघ्यो


  • 7.1K
    Shares

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ७ अर्ब नाघ्यो
    images

    काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

    कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

     

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १५:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij