Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एक वर्षमा ३१ करोडको तास आयात

एक वर्षमा ३१ करोडको तास आयात


  • 918
    Shares

    एक वर्षमा ३१ करोडको तास आयात
    images

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले गत आर्थिक वर्ष २०८१\०८२ मा ३१ करोडको तास आयात भएको छ । 

    सार्वजनिक गरेको  तथ्याङ्क अनुसार ३१ करोड ३७ लाख ३६ हजार रुपैयाँको तास आयात भएको हो ।

    उक्त आयात भएको तासबाट नेपालले १९ करोड १ लाख रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।  नेपालले एक वर्षमा १ करोड ८ लाख पिस तास आयात गरेको छ ।  

    सबैभन्दा धेरै तास चीनबाट १ करोड ३ लाख पिस, भारत, हङकङ, बेलायत, इटाली, अमेरिका, आयरल्यान्ड लगायतबाट तास आयात गर्ने गरेको छ । 

    नेपालमा तासलाई जुवाको रूपमा खेल्ने कानुनी रूपमा प्रतिबन्ध रहेको छ । दंसै, तिहार लगायत चाडपर्वमा तास विक्री उच्च हुने गरेको छ ।

     

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १२:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij