२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको दोस्रो (सोमबार) करोबार सुरु भएको केही समयमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । सोमबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत अर्थात ३४३ अंकले बढेर प्रतिशेयर ३ हजार ७८० रुपैयाँ पुगेको हो ।
कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij