Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

साेमबार घटेकाे सेयर बजार पुनः उकालो लाग्यो, २०९ कम्पनीको शेयर मुल्य बढ्यो

साेमबार घटेकाे सेयर बजार पुनः उकालो लाग्यो, २०९ कम्पनीको शेयर मुल्य बढ्यो


  • 1.9K
    Shares

    • images
    साेमबार घटेकाे सेयर बजार पुनः उकालो लाग्यो, २०९ कम्पनीको शेयर मुल्य बढ्यो

    काठमाडौं ।  साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

    नेप्से ३४.४६ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै बुटवल पावर ५२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ५० करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । 

    आज फाइनान्स समुह १.९९, बैंकिङ समुह १.८८, जलविद्युत समुह १.७७, लगानी समुह १.४०, विकास बैंक समुह १.३७, माइक्रो फाइनान्स समुह १.३५ र उत्पादन तथा प्रशोधन समुह १.१२ प्रतिशतले बढेका छ।

    31 share.JPG

    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - १४:३१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij