Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य

निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य


  • 1.3K
    Shares

    निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तार १२ प्रतिशतको लक्ष्य लिएको छ । 

    शुक्रबार आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । 

    राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताएका छन् भने बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाएको बताएका छन् । 

    उनले आवश्यकता अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेका छन्।

    नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वनियमनमा जाने मौद्रिक नीतिले घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टीकृत सेवा दिन प्रोत्साहित गरिने छ।

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १२:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij