Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

घर जग्गा किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड

घर जग्गा किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड


  • 1.4K
    Shares

    घर जग्गा किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड
    images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरेका छन् । 

    यसअघि उक्त कर्जा सीमा २ करोडको  रहेको थियो । घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । 

    यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । 

    अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिने छ ।

     

     

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १२:०८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij