Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नागरीक एप सार्वजनिक, यस्ता छन् सुविधा !

नागरीक एप सार्वजनिक, यस्ता छन् सुविधा !


  • 9.2K
    Shares

    नागरीक एप सार्वजनिक, यस्ता छन् सुविधा !
    images

    काठमाडौं। सार्वजनिक तथा सरकारी सेवाहरु एकीकृत रुपमा प्रवाह गर्न तयार पारिएको नागरिक एपको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।

    २ माघ,२०७७मा नागरिक एपको डेटा संस्करण सार्वजनिक गरेको थियो। अहिलेसम्म एप सवा पाँच लाख भन्दा बढीले डाउनलोड गरेको र १ लाख ९१ हजार भन्दा बढीले दर्ता गरेका छन् ।

    एपमा नागरिकता राहदानी र मतदाता परिचयपत्रजस्ता विवरण छन्।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १३:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij