Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

संसद् बैठक

संसद् बैठक चलिरहँदा वेल अगाडि पलेँटी कसेर बसे रास्वपा सांसद

संसद् बैठक चलिरहँदा वेल अगाडि पलेँटी कसेर बसे रास्वपा सांसद


  • 1.9K
    Shares

    • images
    संसद् बैठक चलिरहँदा वेल अगाडि पलेँटी कसेर बसे रास्वपा सांसद

    काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।

    केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् ।

    उनीहरू बसेरै नाराबाजी गरिरहेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् ।

    यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले बैठक चलाइरहेका छन् ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १३:५७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij