Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

क्षेत्रपाटीबाट स्रोत नखुलेको ३९ लाख ८९ हजार रकमसहित दुई जना पक्राउ

क्षेत्रपाटीबाट स्रोत नखुलेको ३९ लाख ८९ हजार रकमसहित दुई जना पक्राउ

  • 2.2K
    Shares

    • images
    क्षेत्रपाटीबाट  स्रोत नखुलेको ३९ लाख ८९ हजार रकमसहित दुई जना पक्राउ

    काठमाडौं । ८९ हजार चार सय रुपैयाँसहित काठमाडौंको क्षेत्रपाटीबाट दुई जना पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उक्त रकमसहित नुवाकोटका श्याम खड्का र ओखलढुंगाका धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।

    पक्रउ परेका उनीहरूलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १२:४५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij