Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

काठमाडौंको टोखामा प्रहरीले चलायो गोली, दुई जना घाइते

काठमाडौंको टोखामा प्रहरीले चलायो गोली, दुई जना घाइते


  • 2.3K
    Shares

    • images
    काठमाडौंको  टोखामा  प्रहरीले चलायो गोली, दुई जना घाइते

    काठमाडौं । काठमाडौंको टोखामा लागु औषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ।

    मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले जानकारी दिए। उनका अनुसार दुई जना घाइतेसमेत छन्।

    ब्राउन सुगरका कारोबारीमाथि गोली चलाइएको उनले बताए। यद्यपि यसबारे पूर्ण विवरण आइनसकेको उनले बताए।

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १४:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij