Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

टिचिङ अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी

टिचिङ अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी

  • 848
    Shares

    • images
    टिचिङ अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जले करार सेवामा काम गर्नेगरि १८ जना कर्मचारी माग गरेको छ। 

    अस्पताल प्रशासनले आज सूचना जारी गर्दै कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी माग गरेको हो

    आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको सूचनामा उल्लेख छ। २१ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरूले आगामी असार १० गतेसम्म आवेदन दिन सक्नेछन्। 

    Screenshot.jpg

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १३:०३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij