Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

यी हुन् माधव नेपालसहित अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)

यी हुन् माधव नेपालसहित अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)


  • 1.8K
    Shares

    • images
    यी हुन्  माधव नेपालसहित अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।  जसमा पूर्वप्रधानमन्त्री नेपालसहित तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जना प्रतिवादी रहेका छन् ।

     

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - ०४:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij