Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९२.४६ अंकले बढ्यो शेयर बजार, ११ कम्पनीमा पोजेटिभ सर्किट

९२.४६ अंकले बढ्यो शेयर बजार, ११ कम्पनीमा पोजेटिभ सर्किट


  • 6.1K
    Shares

    ९२.४६ अंकले बढ्यो शेयर बजार, ११ कम्पनीमा पोजेटिभ सर्किट
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको भएको छ । सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।
        
    आज नेप्से ९२.४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।    

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:१३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij