Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन


  • 1.9K
    Shares

    गायक तथा संगीतकार गणेश रसिकको निधन
    images

    काठमाडौं ।  गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।

    हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् ।

    ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोत जनाकारी दिएको छ । 

    उनी विगत पाँच वर्षदेखी क्यान्सर रोगबाट ग्रसित थिए । 

     

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १४:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij