Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ज्योति लाइफको शेयरमुल्यमा उच्च वृद्धि, कति पुग्यो शेयरमुल्य ?

ज्योति लाइफको शेयरमुल्यमा उच्च वृद्धि, कति पुग्यो शेयरमुल्य ?


  • 8.2K
    Shares

    ज्योति लाइफको शेयरमुल्यमा उच्च वृद्धि, कति पुग्यो शेयरमुल्य ?

    काठमाडौ । कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से)मा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमुल्य मा उच्च वृद्धि भएको छ ।

    कम्पनीको शेयरमुल्य ९.२५ प्रतिशत अर्थात ७६ अंकले बढेको हो । कम्पनीको शेयरमुल्य ९०१ रुपैंया पुगेको छ । आज कम्पनीको शेयर कारोबारमा खरिदकर्ता र बिक्रीकर्ता चाप पनि उच्च रहेको छ । 

     

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १३:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij