Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा

युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा


  • 1.6K
    Shares

    युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा
    images

    काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने, “शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सिप परीक्षण र परियोजना प्रस्तावको आधारमा बिना धितो २ देखि २० लाख रुपैयाँसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइनेछ ।”  

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १५:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij