Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन

समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन


  • 2.4K
    Shares

    समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन
    images

    काठमाडौं । काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।

    छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे । सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।

    जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए । सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए । तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन् ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १५:१५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij