Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु


  • 680
    Shares

    माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
    images

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु भएको छ ।

    सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु गरेको हो । 

    उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा आएर समापन हुनेछ ।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - ११:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij