Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना : थप ३ लाख ४९ हजार बढीमा संक्रमण, २ हजार ७६७ को मृत्यु

भारतमा कोरोना : थप ३ लाख ४९ हजार बढीमा संक्रमण, २ हजार ७६७ को मृत्यु


  • 7.1K
    Shares

    भारतमा कोरोना : थप ३ लाख ४९ हजार बढीमा संक्रमण, २ हजार ७६७ को मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ६९१ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३११ पुगेको छ ।

    खुल्ला सिमानाका कारण भारतबाट अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्नेको लर्को छ । यसले नेपाललाई पनि संक्रमणको उच्च जोखिममा पुर्याएको छ ।

    पछिल्लो २४ घण्टामा विश्वभर ७ लाखभन्दा बढी संक्रमित थपिँदा साढे ९ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन् ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ११:०७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij