Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बुद्ध जयन्ती

लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु

लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु


  • 1.3K
    Shares

    लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु

    काठमााडैं । लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गरेका हुन् । 

    उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् ।

    समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - ११:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij