Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीद्वारा राजीनामा


  • 1.9K
    Shares

    लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीद्वारा राजीनामा
    images

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीहरूले बुधबार आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्। 

    आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहेका बेला पार्टी केन्द्रको निर्देशनअनुसार मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।

    राजीनामा दिने मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी रहेका छन्। पार्टीभित्र नयाँ तथा धेरै पटक सांसद भएर पनि अवसर नपाएका नेताहरूलाई सरकारमा सहभागी गराउने नीतिअनुसार एमाले केन्द्रले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको   छ।   

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - ११:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij