Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

लुम्बिनी प्रदेश सभा सदस्यमा निलम निर्वाचित

लुम्बिनी प्रदेश सभा सदस्यमा निलम निर्वाचित


  • 1.6K
    Shares

    लुम्बिनी प्रदेश सभा सदस्यमा निलम निर्वाचित

    काठमाडौं । लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसदको लागि निर्वाचन आयोगले निलम पासवानलाई निर्वाचित भएको घोषणा गरेको छ । 

    जनमत पार्टी नेपालको समानुपातिकको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा रहेका पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित घोषणा गरिएको हो । 

    यसअघि आदिवासी जनजाति कलस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त थियो । जनमत पार्टीले कलस्टर अनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित भएकी हुन् । 

     

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १६:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij