Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इराकको कोभिड अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो

इराकको कोभिड अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो


  • 7.6K
    Shares

    इराकको कोभिड अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो

    इराकको राजधानी बग्दादमा रहेको एक कोभिड अस्पतालमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

    कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी भएको हो । जलेर अरु १०० भन्दा धेरै घाइते भएका छन् ।

    बग्दादमा रहेको इब्न खतिब अस्पतालमा शनिबार राति आगलागी भएको थियो । अक्सिजन ट्यांक बिस्फोट हुँदा आगलागी भएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको अफगान सरकारले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ०९:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij