Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

७२.२१ अंकले घट्यो नेप्से, ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार

७२.२१ अंकले घट्यो नेप्से, ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार


  • 7.4K
    Shares

    ७२.२१ अंकले घट्यो नेप्से, ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) राताम्मे छाएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।       

    त्यसैगरि, आज ५ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने १७६ वटा कम्पनीका लगानीकर्ताले आजको कारोबारबाट गुमाएका छन् ।  

    आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि अध्याधिक कारोबार भएको छ । जसको शेयरमूल्य ८७३ मा झरेको छ ।  

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १५:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij