Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता


  • 1.9K
    Shares

    ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर,  कति चाहिन्छ योग्यता

     काठमाडौं । ग्लोबल आइएमई बैंकमा रोजारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो ।

    ईच्छुक व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधिमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्ने र  बैंक वा वित्तीय संस्थामा २ वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने बैंकले जानकारी दिएको छ । 

    ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले वैशाख १३ गतेभित्र आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

    job.jpg

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १२:५९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij