Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिद्धार्थ बैंककाे नाफा १ अर्ब ६६ करोड, खुद ब्याज र कुल सञ्चालन आम्दानीमा वृद्धि

सिद्धार्थ बैंककाे नाफा १ अर्ब ६६ करोड, खुद ब्याज र कुल सञ्चालन आम्दानीमा वृद्धि


  • 967
    Shares

    सिद्धार्थ बैंककाे नाफा १ अर्ब ६६ करोड,  खुद ब्याज र कुल सञ्चालन आम्दानीमा वृद्धि

     काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकको नाफा १.२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ महिनामै बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।

    समिक्षा अवधिमा बैंकको नाफा १८ करोड ८४ रुपैयाँ रहेको छ भने आम्दानी १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र निष्क्रिय कर्जा ४.०४ प्रतिशत रहेको छ।

    बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा वृद्धि भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेको थियो भने चालू आर्थिक वर्षमा बढेर ६ अर्ब ३३ करोड भन्दा बढी भएको छ।  बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड भन्दा बढी नाघेको छ।

    हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०९:५३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij