Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रेमीकामा कुमारीत्व नभएको थाहापाएपछि प्रेमीले गरे प्रेमीकाको हत्या

प्रेमीकामा कुमारीत्व नभएको थाहापाएपछि प्रेमीले गरे प्रेमीकाको हत्या


  • 9.2K
    Shares

    प्रेमीकामा कुमारीत्व नभएको थाहापाएपछि प्रेमीले गरे प्रेमीकाको हत्या
    images

    प्रेम सम्बन्धसँग जोडिएका अपत्यारिला सत्य घटनाहरुको बारेमा धेरै सुनेका छौ । जहाँ प्रेम सम्बन्धका लागि मानिसहरुले ज्यान पनि दिएका छन् भने कसैले अरुको ज्यान पनि लिएका छन् । तर, कोलम्बियामा एक व्यक्तिले प्रेमिकाको कुमारित्व नरहेको पत्तालगाएपछि अरुमाथि आपराधिक कार्य गरे ।

    ती युवकले १५० युवतीहरुमाथि बलात्कार गरेका छन् । यस घटनाका पात्र डैनियलले आफ्नी प्रेमिकालाई धेरै प्रेम गर्थे । तर, पछि उनी खुंखार सिरियल किलर बने । डैनियल कामर्गोले एकदिन आफ्नी प्रेमिकासँग यौन सम्बन्ध राखे । सम्बन्ध राखिसकेपछि उनलाई लाग्यो कि प्रेमिका कुमारी थिइइनन् । ती युवतीको अन्य युवासँग पनि सम्बन्ध भएको थाहा पाएपछि उनी मानसिक तनावमा परे ।

    साइको किलर बनेपछि सबैभन्दा पहिला प्रेमिकाको हत्या गरे । त्यसपछि सन् १९७४ देखि १९८६ सम्म १५० केटीहरुको बलात्कार गरे । उनले युवतीहरुलाई बलात्कार गर्दै हत्या गर्न थाले । डैनियलले पहिला युवतीलाई मायाजालमा फसाउने र पछि कुनै एकान्त स्थानमा लगेर बलात्कार गर्न थाले ।

    डैनियलले सबै युवतीहरुको एकै तरिकाले हत्या गरेका थिए । मानिसहरुले डैनियलसँग सम्बन्ध राख्ने महिलाहरु पीडा भयो भनेर कराएमा उनी खुशी हुन्थे । उनी अर्काको पीडामा रमाउन थाले । उनलाई १९८६ मा प्रहरीले पक्राउ गरेको थियो र अदालतले १६ वर्षको कैद सजाय सुनाएको थियो । एजेन्सी 

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १४:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij