Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विन नेपाल लघुवित्तको एफपीओ शुक्रबारसम्म बाँडफाँड हुने

विन नेपाल लघुवित्तको एफपीओ शुक्रबारसम्म बाँडफाँड हुने


  • 1.1K
    Shares

    विन नेपाल लघुवित्तको एफपीओ शुक्रबारसम्म बाँडफाँड हुने

    काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ शुक्रबारसम्म बाँडफाँड हुने भएको छ । कम्पनीको अनुसार यही हप्ताभित्रमा एफपीओ बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंक रेहेको छ ।

    कम्पनीले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन भएको छ । लगानिबर्ताले  घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका बोलबोलक गर्नु पर्ने छ । 

    एफपीओ खरिद गर्न इच्छुक लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - ११:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij