२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राख्ने भएको छ ।
बैंककै संस्थापक सेयरधनीहरुले पनि उक्त सेयरमा आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । शेयरको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ रहेको छ। सेयर खरिदको लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नु पर्ने हुन्छ।
इच्छुक लगानीकर्ताले वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij