२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कुमारी बैंकले शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको २ लाख १४ हजार १११ कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकल यो भन्दा पहिले पनि संस्थापक शेयरधनीहरुको लागी उक्त शेयर बिक्रीमा राखेको थियो । सो शेयर संस्थापक शेयरधनीहरु खरीद बिक्रीको लागी आवेदन पेश नभएपछि सर्वसाधारणलाई बिक्रीमा राखेको हो । यो शेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिदका लागी आवेदने दिन सक्ने छन्।
इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदको लागि अवेदन पेस गर्नु पर्ने हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij