२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनिले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले पनि खरीद गर्न सक्ने गरी बिक्रीमा बिक्रीमा राखेको छ ।
यो भन्दा अगाडी बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुको लागि शेयर बिक्रीमा राखेको थियो उक्त शेयरमा संस्थापक शेयरधनीहरुको आवेदन नआएपछि बैंकले अहिले सर्वसाधारणको बिक्रीमा ल्याएको छ। न्यूनतम मूल्य १६५ रूपैयाँ निर्धारण गरेको छ र आवेदन पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी माग गर्न सकिने छ।
इच्छुकले लगानिकर्ताले चैत ३१ गतेदेखि आगामी वैशाख ८ गतेभित्र आवेदन दिनु पर्ने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij