Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा बस्दै

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा बस्दै


  • 1.2K
    Shares

    स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा बस्दै

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले आगामी वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको  हो । 

    कम्पनीले सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ भने ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव हुने भएको छ । 

    साधारण सभा प्रयोजनको लागि  वैशाख ११ गते बुक क्लोज हुने कम्पनीले कम्पनिले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १२:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij