Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्दै

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्दै


  • 1.0K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्दै

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन गर्ने भएको रहेको छ ।

    ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुने छ । ७ वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् भने अंकित मूल्य १ हजारको दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुने छ । 

    बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता या २५ हजार रुपैयाँ लगानी गर्न सकिने छ । वैशाख १० गतेसम्म सबै बिक्री नभएमा सोही कहिनाको २१ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछ ।

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १०:१४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij