Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा आगामी वैशाख २ गते बस्दै

मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा आगामी वैशाख २ गते बस्दै


  • 1.1K
    Shares

    मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा आगामी वैशाख २ गते बस्दै

     काठमाडौं । मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ । आगामी वैशाख २ गते काठमाडौंको बुढानिलकण्ठस्थित अमुप्रस्थ ब्यांक्वेटमा सभा बस्ने भएको हो ।

    कम्पनीले यसपटक सेयरधनीको हात खाली राख्ने भएको छ । कम्पनीले सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुने छ भने बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र  नियमावली संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव भएको छ ।

    आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान र नगद माथि छलफल हुने छ भने आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेन्डा समेत राखिएको छ । 

     

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ११:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij