Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 1.0K
    Shares

    • images
    स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    कम्पनीले २९ हजार कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो । न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ। 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिन भित्र कम्पनीको प्रशासन कार्यलयमा आवेदन दिनु पर्ने हुन्छ।

     तोकिएको समयसीमाभित्र कम्पनीको संस्थापक सेयरधनहरूबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ०९:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij