Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कतारको केन्द्रीय बैंकले चल्तीबाट हट्दै कतारी रियाल, वैशाख २७ भित्र सटही गर्न राष्ट्र बैंकको अनुरोध

कतारको केन्द्रीय बैंकले चल्तीबाट हट्दै कतारी रियाल, वैशाख २७ भित्र सटही गर्न राष्ट्र बैंकको अनुरोध


  • 9.4K
    Shares

    कतारको केन्द्रीय बैंकले चल्तीबाट हट्दै कतारी रियाल, वैशाख २७ भित्र सटही गर्न राष्ट्र बैंकको अनुरोध
    images

    काठमाडौं । कतारको केन्द्रीय बैंकले हाल चल्तीमा रहेको कतारी रियाल चलनचल्तीबाट हटाउने भएको छ । बैङ्कले निष्कासन गरेको चौथो संस्करणका रियाल बैंक नोटहरू सन् २०२१ जुलाई १ गतेदेखि चल्तीबाट हटाउने भएको हो । 

    नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आफू सँग भएका कतारी रियाल नोट हरू २०७८ वैशाख २७ गते भित्र सटही गर्न जानकारी गराएको छ । 

    बैंकले २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम बैंकको बैंकिङ विभाग, बैकका प्रदेशस्थित कार्यालयहरू, राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक वित्तिय संस्था वा  इजाजत प्राप्त मनिचेञ्जर हरुबाट सटही गर्न गराउन अनुरोध गरेको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १४:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij