Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एनआईसी एसिया बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुला गर्दै

एनआईसी एसिया बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुला गर्दै


  • 1.2K
    Shares

    एनआईसी एसिया बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुला गर्दै

    काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुल्ला गरेको  छ । ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

    कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र खुल्ला गरेको हो । १ लाख ९५ प्रतिशत म्युचुअल फण्ड, २० लाख इकाई  ४० प्रतिशत सर्वसाधारणलाई र ३० लाख इकाई ६० प्रतिशत प्राइभेट भेन्चरलाई छुट्याएको छ । 

    इच्छुकले लगानीकर्ताले चैत २८ गतेसम्म आवेदन दिन सक्ने छन् । 

     

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १२:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij