Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

समता घरेलु लघुवित्तको सिइओ पदमा पौडेलको पुन नियुक्त

समता घरेलु लघुवित्तको सिइओ पदमा पौडेलको पुन नियुक्त


  • 911
    Shares

    समता घरेलु लघुवित्तको सिइओ पदमा पौडेलको पुन नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा डा.भिम प्रसाद पौडेलको पुन नियुक्त गरेको छ।

    चैत २२ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार डा.पौडेललाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । 

    नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा कम्पनी रजिष्टारको कार्यालयमा समेत यससम्बन्धी जानकारी पठाएको जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ११:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij