Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

इसेवाले माग्यो १ जना शाखा इन्चार्ज

इसेवाले माग्यो १ जना शाखा इन्चार्ज


  • 1.2K
    Shares

    इसेवाले माग्यो १ जना शाखा इन्चार्ज
    images

    काठमाडौं ।  इसेवामा रोनगारीको अवसर खुलेको छ । कम्पनीले चितवनको लागि १ जना शाखा इन्चार्ज माग गरेको हो।  

    शाखा इन्चार्जको पदमा आवेदक दिन इच्छुक व्यक्तिले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ भने ४ वर्षभन्दा बढीकाम गरेको अनुभव पनि हुनु पर्ने छ। 

    दुई पांग्रे सवारीसाधनको प्रयोग र लाइसेन्सको आवश्यकताको रहेको कम्पनीले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १४:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij