Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति राष्ट्रिय झन्डासहित सहभागी हुन आह्वान

राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति राष्ट्रिय झन्डासहित सहभागी हुन आह्वान

  • 3.0K
    Shares

    राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति राष्ट्रिय झन्डासहित सहभागी हुन आह्वान

    काठमाडौं । राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’पनि सहभागिता रहने भएको छ । 

    शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनको लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा  समितिको कार्यबाहक संयोजक जगमान गुरुङले आह्वान समेत गरेका छन् । 

    आइतबार जारी गरेको विज्ञप्तिमा समितिले राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने  गुरुङले उल्लेख भएको बताएका छन्  । 

    images
    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १०:०५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij