Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर


  • 1.1K
    Shares

    ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो।

    कम्पनीले विभागीय प्रमुखरसहायक, प्रदेश प्रमुखरअनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमाकर्मचारी माग गरेको छ।

    एसईई पास एसएलसी पास गरेकोले पनि केही पदमा आवेदन दिन सकिने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइ सक्नु पर्ने छ ।

    job van.jpg

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ०९:२६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij