Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल वित्तीय संस्था कर्मचारी संघद्धारा प्रभातफेरि कार्यक्रम सम्पन्न

नेपाल वित्तीय संस्था कर्मचारी संघद्धारा प्रभातफेरि कार्यक्रम सम्पन्न


  • 1.4K
    Shares

    नेपाल वित्तीय संस्था कर्मचारी संघद्धारा प्रभातफेरि कार्यक्रम सम्पन्न

    काठमाडौं ।  नेपाल वित्तीय संस्था कर्मचारी संघले ३५औं स्थापना दिवसको अवसरमा  काठमाडौंमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्तकार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डाप्रकाशशरण महत प्रमुख अतिथि थिए भने संघको अध्यक्ष पदमराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य संजय गौतम विशिष्ट अतिथिको रुपमा सहभागी रहेको थियो । 

    संघले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्थारकर्मचारीमाथिको आक्रमण रोक्न र समस्त वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै सामूहिक सौदाबाजी गर्ने श्रमिकको मौलिक अधिकार सुनिश्चित गर्न सुरक्षासम्बन्धी श्रम ऐनको व्यवस्था कार्यान्वयन गर्न पनि आग्रह गरेको छ । संघले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्न पनि माग ररेको छ ।

     सुमधुर औद्योगिक वातावरण निर्माण र बढ्दो महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।





    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १४:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij