Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विन नेपाल लघुवित्तको ५१ लाख भन्दा बढीको एफपीओ निष्कासन

विन नेपाल लघुवित्तको ५१ लाख भन्दा बढीको एफपीओ निष्कासन


  • 1.3K
    Shares

    विन नेपाल लघुवित्तको ५१ लाख भन्दा बढीको एफपीओ निष्कासन

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओमा निष्कासन गर्ने भएको छ । कम्पनीले आज देखि एफपीओ निष्कासन तथा बिक्री खुला भएको हो । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंक रेहेको छ ।

    कम्पनीले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन भएको छ । लगानिबर्ताले  घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका बोलबोलक गर्नु पर्ने छ । 

    एफपीओ खरिद गर्न इच्छुक लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १०:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij