Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेष्डो समृद्ध लघुवित्तमा सीईओको आवश्यकता

नेष्डो समृद्ध लघुवित्तमा सीईओको आवश्यकता


  • 2.5K
    Shares

    नेष्डो समृद्ध लघुवित्तमा सीईओको आवश्यकता
    images

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद रित्त भएको छ। कम्पनीले सीईओ पदको लागि दरखस्त आवाहन गरेको छ । 

    सीईओको पदको लागि  आवेदन उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट बैंकिङ, वाणिज्यशास्त्र, लेखाशास्त्र, कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनु पर्ने छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तीमा १० वर्षको कार्यानुभव भएको र लघुवित्त क्षेत्रमा विद्यमान समस्याहरूको समाधान गर्न तत्पर उम्मेदवारलाई प्राथमिकता दिने  कम्पनिले जानकारी दिएको छ।

    आवेदन दिन इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित आगामी वैशाख ४ गते भित्र आवेदन दिनु पर्ने हुन्छ।  ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको उम्मेदवारहरू हुनु पर्ने कम्पनिको मान्यता छ। 

    camscanne_S7dPo99xjR.jpg

    images
    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ११:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij