Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी सेयर संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी सेयर संस्थापक सेयर बिक्रीमा


  • 1.2K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी सेयर संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले  १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    उक्त सेयर बैंककै संस्थापक सेयरधनीहरूले मात्रै किन्न मिल्ने गरी बिक्रीमा राखिएको हो । सेयर किन्न गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमाआवेदन दिनु पर्ने बैंकले जानकारी दिएको छ। 

    तोकिएको समयसिमाभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदको लागि आवेदन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने भएको  छ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ०९:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij