Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 1.5K
    Shares

    लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो,  कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ। सुनसँगै चाँदी पनि आज सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। 

    गएको शुक्रबारदेखि लगातार उच्च मूल्यको रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज थोरै सस्तिएको हो।  हिजो प्रतितोला १८ सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो बनेको थियो।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १०:३८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij