Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


  • 2.2K
    Shares

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनिले १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । 

    उक्त सेयर बैंकको संस्थापक सेयरधनीहरुले मात्रै खरिदको लागि निवेदन दिन सक्ने रहेको छ। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र शेयर आवेदन  दिनु पर्ने छ।  कु

    तोकिएको समय सिमाभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिदको लागि कुनै आवेदन  नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनिल जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १२:१०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij