Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सिटिजन्स बैंकको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा


  • 1.3K
    Shares

    सिटिजन्स बैंकको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । सिटिजन्स बैंक  लिमिटेडले संस्थापक सेयर सेयर बिक्रीमा रहेको छ ।

    कम्पनिले २ जना धनीको स्वामित्वमा रहेको ३ लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १२० रुपैयाँ र २ लाख ६४ हजार ६१.५८ कित्ता सेयरको १०० रुपैयाँ रहेको छ । संस्थापक सेयर खरिदको लागि बैंकको विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

    इच्छुक लगानीकर्ताले सेयर खरिद गर्नको लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्ने रहेको छ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १०:४६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij